Logo २८ मंसिर २०८२, आइतबार | Mon Dec 15 2025


१७ वर्षपछि जुम्लामा पुनः घोडादौड

कृष्ण बोहरा (इमेज) जुम्ला, असोज २३ । बडादसैंको फूलपातीको दिन शनिबार जुम्ला सदरमुकाम खलंगास्थित राजासिममा घोडादौड प्रतियोगिता अयोजना गरिएको छ । परम्परादेखि जुम्लामा चल्दै आएको घोडादौड विगतका केहि वर्षमा रोकिएको थियो । हरेक वर्ष फूलपातीको दिन जुम्ला एअरपोर्टको धावनर्मागमा घोडादौड प्रतियोगिता गर्ने परम्परा भएपनि २०५५ सालमा जुम्ला विमानस्थलको धावनमार्ग पिच भएपछि घोडादौड हटाइएको थियो ।…