Logo २८ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025


सुरुङ्गा गोल्डकपमा मनाङ मस्र्याङ्दी र संकटा क्लब भिड्ने

झापा, मंसिर ७ । झापामा जारी सुरुङ्गा गोल्डकप फुटबल प्रतियोगितामा आज मनाङ मस्र्याङ्दी र संकटा क्लब भिड्ने भएका छन् । यो खेलपछि प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा हुनेछ । यसअघि हिजो भएको खेलमा झापा–११ लाई टाइबे्रकरमा ५–४ गोलअन्तरले पराजित गर्दै सशस्त्र प्रहरीको एपीएफ टिम सेमिफाइनलमा प्रवेश गरेको छ । कनकाई माविको मैदानमा भएको खेलमा दुवैतर्फबाट गोल…