Logo २ आश्विन २०८२, बिहिबार | Fri Sep 19 2025


‘हात्ती छिरे पुच्छर अड्किए’ झै मुलपानी क्रिकेट मैदानको हालत

-दीपेन्द्र सापकोटा काठमाडौँ, मङ्सिर १६। हुन त अहिले नेपालमा फुटबलको माहोल छ । नेपाली राष्ट्रिय फुटबल टोलीले मलेसियामा भएको एएफसी सोलिडारिटी कपको उपाधि जितेर आएको छ । यसर्थ अहिले बजारमा फुटबलको चर्चा छ । नेपालमा फुटबल सबैभन्दा लोकप्रिय खेल पनि हो । फुटबलको चर्चा हुँदै गर्दा अर्को लोकप्रिय खेल क्रिकेटको चर्चा अहिले कम भएकै हो…