Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


इमर्जिङ कप क्रिकेट खेल्न नेपाली टिम बंगलादेशतिर, पाकिस्तानी टिमसँग पहिलो भिडन्त

बंगलादेश जानुअघि नेपाली टिमलाई राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यसचिव केशवकुमार विष्टले शनिबार शुभकामनासहित टिमको बिदाइ गरे । ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको नेपालले आफ्नो पहिलो खेलमा सोमबार पाकिस्तानको २३ वर्षमुनिको टिमसँग खेल्नेछ । त्यस्तै, मंगलबार बंगलादेशको टिमसँग र बिहीबार हङकङसँग प्रतिस्पर्धा गर्नेछ । एसियाका चार टेस्ट मान्यता प्राप्त र चार एसोसिएट राष्ट्रलाई दुई समूहमा विभाजन गरी…