Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


तेस्रो राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल चैत २९ देखि, विजेतालाई दुई लाख

गत असोजमा भएको राष्ट्रिय क्लब च्याम्पियनसिपको शीर्ष ८ मा रहेका पुरुष र शीर्ष ६ मा रहेका महिला टिमबीच राष्ट्रिय खेलकुद परिषद (राखेप)को कभर्डहलमा प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताको विजेताले दुई लाख, उपविजेताले एक लाख, तेस्रो हुनेले ५० हजार तथा चौथो स्थान ओगट्ने टिमले २५ हजार रुपैयाँ पाउनेछन् । सर्वोत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ पाउने…