घुँडाको चोटका कारण झण्डै एक वर्ष नेपालमा रहेका रोहितले शुक्रबार इन्डोनेसियाको फुटबल क्लव पर्सिजा जाकार्तासँग आगामी एक सिजनका लागि सम्झौता गरेका हुन् । पर्सीजा जाकार्ता इन्डोनेसियाको शिर्ष डिचिजनको क्लव हो । रोहितले यसअघि सन् २०११ देखि २०१५ सम्म सोही क्लवबाट व्यावसायिक फुटबल खेलेका थिए । गत बर्ष मलेसियाको टी टिम फुटबल क्लवसँग आवद्ध भएका रोहितले…