Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


सण्डरल्याण्डको पोष्टमा म्यान्चेस्टर युनाईटेडको तीन गोल, अर्को खेलमा एभर्टन विजयी

सण्डरल्याण्डको मैदानमा भएको खेलमा म्यान्चेस्टर युनाईटेड ३-० ले विजयी भयो । म्यानयुलाई विजयी गराउन जाल्टन ईब्राहिमोभिच, हेन्रीक मख्तरीयान र मार्कस रास्फोर्डले एक एक गोल गरे । राती भएको अर्को खेलमा एभर्टनले लेस्टर सिटीलाई ४-२ ले पराजित गर्‍यो । एभर्टनलाई विजयी गराउन रोमेलु लुकाकुले दुई गोल गर्दा टम डेभिस र फिल जगेल्काले एक एक गोल थपे…