Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


युभेन्टससँग बार्सिलोना पराजित, बार्सिलोनालाई उपाधिमा धक्का

इटालीयन क्लव युभेन्टसको मैदानमा मंगलबार राति भएको खेलमा बार्सिलोना ३-० ले पराजित भयो । खेलमा युभेन्टसलाई विजयी गराउन पाब्लो डिबालाले दुई तथा जर्जीनो चेलिनीले एक गोल गरे । जितसँगै युभेन्टसले सेमिफाइनलमा पुग्ने संभावना बलियो पारेको छ । पराजित टोली बार्सिलोनाको यात्रा भने संकटमा परेको छ । च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वाटरफाईनल पहिलो लेगका अन्य तीन…