Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


टोटनह्याम हट्सपरद्वारा बर्नमाउथ पराजित, चेल्सीमाथि दबाब

गएराति भएको खेलमा टोटनह्यामले बर्नमाउथलाई ४–० ले हरायो । खेलमा टोटनह्यामलाई विजयी गराउन मौसा डेम्बेले, हिउङ मिन सन, ह्यारी केन र भिनसेन्ट यानसेनले एक/एक गोल गरे । जितपछि टोटनह्यामले शीर्ष स्थानको चेल्सीसँगको अंक दुरी घटाएर ४ अंकमा सिमित गरेको छ । लिगमा ३२ खेलबाट टोटनह्यामको ७१ अंक छ भने एक खेल कम खेलेको चेल्सीको ७५…