Logo ४ आश्विन २०८२, शनिबार | Sat Sep 20 2025


बुढासुब्बा गोल्ड कपमा धरान नीलो सेमिफाइनलमा प्रवेश

धरान– १७ स्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा भएको खेलमा कास्की–११ पोखरालाई ३–० गोलले पराजित गर्दै धरानले अन्तिम चारमा स्थान पक्का गरेको हो । धरानको जितमा खेलको १४ औं मिनेटमा रजिन सुब्बा, २८ मिनेट प्रकाश बुढाथोकी र ६९ मिनेटमा बुद्ध चेम्जोङले एक एक गोल गरे । धरान विरुद्ध सुरुवात देखि नै आक्रमक रुपमा प्रस्तुत भएको…