राउण्ड अफ सिक्सटिन अन्र्तत पहिलो लेगको खेलमा इंग्लीश क्लव म्यान्चेस्टर सिटीले फ्रान्सको मोनाकोलाई ५-३ ले हरायो । खेलमा म्यान सिटीलाई विजयी गराउन सर्जीयो अगुएरोले दुई गोल गर्दा राहिम स्टर्लीङ, जोन स्टोन्स र लेरोए सानेले एक एक गोल गरे । मोनाकोका लागि राडामल फाल्काओले दुई तथा एम्बाप्पेले एक गोल गरे । पहिलो लेगमा हात पारेको जितसँगै…