Logo ४ आश्विन २०८२, शनिबार | Sat Sep 20 2025


मनाङले अग्रता जोगाउन सकेन, बराबरीमै रोकियो, अब के हुन्छ ?

२–० ले अग्रता लिएको अवस्थामा पनि मनाङले बराबरीको सामना गर्नुपरेको हो । शुक्रबार मोहम्मद अजिज रंगशालामा भएको खेलको तेस्रो मिनेटमै अलावालेले गोल गर्दै मनाङलाई प्रारम्भिक अग्रता दिलाए । २३औं मिनेटमा अलावालेले अर्को गोल थप्दै मनाङको अग्रतालाई दोब्बर पारेका थिए । तर, ३३औं मिनेटमा नसुरुद्धिन चौधरीले गोल गर्दै आवहनीलाई अन्तर २–१ मा झारे । त्यस्तै, ६३औं…