Logo २६ माघ २०८२, सोमबार | Mon Feb 9 2026


नेपाल सुपर लिग फुटबलमा आज पोखरा थन्डर्स र ललितपुर सिटी भिड्दै

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलको दोस्रो क्वालिफायर खेलमा आज ललितपुर सिटी र पोखरा थन्डर्स भिड्दैछन् । खेल बिहीबार साँझ ५ बजे दशरथ रंगशालामा सुरु हुनेछ । पहिलो क्वालिफायरमा धनगढी एफ.सी.सँग टाई ब्रेकरमा पराजित भएपछि पोखरा दोस्रो क्वालिफायरमा धकेलिएको हो । उता ललितपुरले भने इलिमिनेटर खेलमा काठमाडौं रेजर्सलाई पराजित गदै क्वालिफायरमा आफ्नो स्थान सुरक्षित…