Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


कन्फेडेरेसन कपः मेक्सिको र रुस तथा न्युजिल्यान्ड र पोर्चुगल भिड्दै

रुसमा जारी प्रतियोगितामा नेपाली समयअनुसार राति पौने ९ बजे मेक्सिको र रुस तथा न्युजिल्यान्ड र पोर्चुगल भिड्ने छन् । जारी प्रतियोगितामा समान एक जित र एक बराबरी खेल्दै ४/४ अंकका साथ मेक्सिको र पोर्चुगल पहिलो र दोस्रो स्थानमा रहँदा एक खेल जितेर तीन अंक हात पारेको घरेलु टोली रुस तेस्रो स्थानमा छ । अघिल्लो चरणमा…