Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


पाथीभरा गोल्डकप फुटबल १५ दिन पछि सर्‍यो

स्थानीय तहको निर्वाचन र खेल मैदान मर्मत–सम्भारको काम जारी रहेकाले साउन २५ गतेबाटमात्र प्रतियोगिता हुने भएको हो । बुधबार ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिइएको हो । ताप्लेजुङमा लाखेजात्राको अवसरमा खेलाइँदै आएको यो प्रतियोगिता २०२९ सालदेखि प्रत्येक वर्ष आयोजना हुँदै आएको छ । विजेताले १ लाख ११ हजार १११ रुपैयाँ र उपविजेताले…