बुधबार एन्फा कम्प्लेक्स सातदोबाटोमा बसेको बैठकले कुनै निर्णय गर्न नसकेपछि बिहीबार दिउँसो १ बजे बस्नेगरी टुंगिएको हो । बैठकमा थ्रीस्टार क्लबलाई दिने क्षतिपूर्तिबारे बढी छलफल भएको थियो । एन्फाको गल्तीका कारण एसिया कप फुटबलको दोस्रो चरण खेल्न नपाएपछि थ्रीस्टार क्लब आन्दोलित छ । थ्रीस्टारलाई डेढ करोड रुपैयाँ क्षतिपूर्ति दिएर फुटबलमा फर्काउने प्रयास एन्फाभित्र भएपनि आसन्न…