Logo १० पुस २०८२, बिहिबार | Thu Dec 25 2025


सारपोभा युएस ओपन टेनिसको चौथो चरणबाटै बाहिरिन्

डोपिङ कसुरमा तोकिएको प्रतिबन्ध सकाएर १९ महिनापछि टेनिस कोर्टमा फर्किएकी सारापोभाको पुनरागमन सुखद हुन भने सकेन । चौथो चरणको खेलमा सारपोभालाई लात्भियाकी अनास्तासिया सेभास्तोभाले ५/७, ६/४ र ६/२ ले हराएकी हुन् । यता अमेरिकी खेलाडी भेनस विलियम्स भने क्वाटरफाइनलमा पुगेकी छन् । चौथो चरणको खेलमा स्पेनिक कार्ला सुवारेज नाभारोलाई ६/३, ३/६ र ६/१ ले हराउँदै…