Logo १० पुस २०८२, बिहिबार | Thu Dec 25 2025


कान्छीमाया कोजुले जितिन ‘पल्सर स्पोटर्स अवार्ड’

पाँच जना खेलाडीबीच एसएमएस भोटिंगमार्फत भएको प्रतिस्पर्धामा कान्छीमायाले ‘पब्लिक च्वाइस अवार्ड’ जित्न सफल भएकी हुन् । त्यसैगरी, वर्षका उत्कृष्ट प्रशिक्षक एथलेटिक्सकै प्रशिक्षक पुष्पराज ओझा बन्न सफल भएका छन् । पुरुष वर्ष खेलाडीमा फुटबल खेलाडी किरण चेम्जोंग, महिला खेलाडी ब्याडमिन्टनकी नङसलदेवी तामाङ, युवा खेलाडीमा जुडो खेलाडी मनिता श्रेष्ठ प्रधान विजयी भएका छन् । नेत्रहीन विश्वकप क्रिकेटमा…