Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


स्वर्ण पदक विजेता बास्केट बल टिम सम्मानित

काठमाडौं । अन्तर्राष्ट्रिय आमन्त्रित बास्केटबल प्रतियोगितामा स्वर्ण पदक विजेता नेपाली राष्ट्रिय ‘थ्री एक्स थ्री’ बास्केटबल टिम सम्मानित भएको छ । नेपाल बास्केटबल संघले बिहीबार स्वर्ण विजेता टोलीका सदस्यलाई जनही ३० हजार रुपैयाँले सम्मान गरेको हो । नेपालले गत सोमवार चीनको युनान प्रान्तको खेलकुद ब्युरोले आयोजना गरेको युनान प्रान्त बोर्डर ह्याप्पिनेस भिलेज स्पोटर््स कार्निभलमा स्वर्ण पदक…