Logo २३ फाल्गुन २०८२, शनिबार | Sun Mar 8 2026


अख्तियारका तत्कालीन आयुक्त पाठक भ्रष्टाचारी ठहर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालत काठमाडौले उनलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हाे। विशेषले पाठकलाई ३ वर्ष ३ महिना कैदको फैसला सुनाएको अख्तियारले जनाएकाे छ । त्यस्तै, नेपाल इन्जिनियरिङ कलेजका लम्बोदर न्यौपानेलाई पनि विशेषले ३ वर्ष कैदको फैसला सुनाएको छ। विशेषले तत्कालीन…