तेह्रथुम । लिम्बु जातिको मौलिक संस्कृति बोकेको च्याब्रुङ नाच पुस्तान्तरण हुन नसक्दा लोप हुने अवस्थामा पुगेको छ । लिम्बु जातिको चिनारीको रुपमा रहेको सास्कृतिक बाजा च्याब्रुङ हो । जुन विवाह,पर्व,उत्सव,घरपैचो जस्ता शुभकार्यहरुमा बजाउदै नाच्ने गरिन्छ । झन्डै मादल जस्तै ठूलो काठको ढुंग्रोमा दुवैतिर पातलो छाला मोडेर बनाइने यो बाजामा खरीको प्रयोग गरिँदैन । च्याब्रुङ नाच लिम्बू…