Logo ८ आश्विन २०८३, बिहिबार | Fri Sep 25 2026


कपिलवस्तुका विद्यार्थीलाई पुल नबन्दा जोखिम मोलेर विद्यालय जानुपर्ने बाध्यता

कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकाको चिरई खोलामा पुल नहुँदा विद्यार्थी जोखिम मोलेर विद्यालय जानुपर्ने बाध्यतामा छन् । गाउँपालिकाको वडा नम्बर–१ मा रहेको आधारभूत विद्यालय थरौलीका विद्यार्थी वर्षात र उर्लदो भेलमा पनि जोखिम मोलेर विद्यालय जान बाध्य भएका हुन् । जाडो याममा पनि खोला वारपार गर्ने बाध्यता रहेको दुखेसो विद्यार्थीहरुको छ । छुट्पाटी–थरौलीघाट जोड्ने पुल नहुँदा…