काठमाडौं । सिन्धुपाल्चोकको गोल्चे केन्द्रबिन्दु भएर ३.९ म्याग्निच्युडको भूकम्प गएको छ । सिन्धुपाल्चोकको गोल्चे केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आइतबार दिउँसो १ बजेर १९ मिनेट जाँदा ३.९ म्याग्निच्युडको भूकम्प गएको हो । यसअघि जेठ १० गते बझाङको दौलीचौर वरपर केन्द्रबिन्दु भएर ४. ५ म्याग्निच्युडको भूकम्प गएको…