Logo २४ कार्तिक २०८३, मंगलबार | Wed, Nov 11, 2026


इलाममा ड्रागन फलको व्यावसायिक खेती शुरु

इलाम । केही वर्षअघि नेपाल भित्र्याइएको ड्रागन फल अहिले इलाममा व्यावसायिक खेतीको रूपमा शुरु गर्न थालिएको छ । सेतो र रातो जातको यो फल अहिले इलामेली किसानले पनि व्यवसायीक रुपमा लाउन थालेका छन् । सामाजिक सञ्जाल र सञ्चार माध्यमका कारण सहजै किसानले ड्रागन खेतीबारे जानकारी पाएपछि इलाममा पनि ड्रागन फलको व्यावसायिक खेती शुरु भएको हो…