Logo ८ आश्विन २०८३, बिहिबार | Fri Sep 25 2026


कुकुरको हेरचाहमा सूर्यघाट भैरब आश्रम

काठमाडौं । कुकुरलाई मालिकको आज्ञाकारी विश्वासिलो घरपालुवा जनावरको रुपमा लिइन्छ । त्यसैले पनि तिहारको एक दिन कुकुर विशेष पूजा गर्ने हाम्रो परम्परा रहेको छ । तर, पनि सडकमा रहेका कुकुरहरुको उचित व्यवस्थापन नहुँदा समस्याहरु देखिने गरेका छन् । सडकमा रहेको कुकुरहरुको रेखदेख र हेरचाहर गर्ने मनकारीहरुको कमी भने छैन् । शैव दर्शन र नाथ लगायतका…