काठमाडौं । सरकारले तामझामसाथ वर्षेनी बाँड्ने गरेको मानपदमी, अलंकार र पदक वितरणमा वितेको तीन वर्षको अवधिमा ३४ करोड ५८ लाख रुपैयाँ खर्च गरेको छ । महालेखा परीक्षकको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७६/७७, २०७७/७८ र २०७८/७९ सम्म यो रकम खर्च भएको हो । तीन वर्षको अवधिमा सरकारले १५ सय ७३ जनालाई तक्मा बाँडेको छ । यसका लागि…