१८ असार २०८२, बुधबार | Thu Jul 3 2025


१७ डीआईजीको काज सरुवा, काे कहाँ पुगे ?


676
Shares

काठमाडौँ । नेपाल प्रहरीका १७ जना डीआईहरूको काज सरुवा भएको छ।

प्रहरी प्रधान कार्यालयका प्रवक्ता टेक प्रसाद राईले १७ डीआईजीहरूको काज सरुवा भएकाे बताउनु भयाे ।

उहाँका अनुसार काज सरुवा हुँदा सातै प्रदेश प्रहरी कार्यालयका प्रमुख फेरिएका छन्।