Logo २ असार २०८३, मंगलबार | Tue Jun 16 2026


तराईमा आज होली मनाइँदै

काठमाडौं । रङैरंङको पर्व फागु अर्थात होली सद्भाव र आत्मियता साटासाट गर्दै मंगलबार तराईमा मनाइँदैछ । पहाडी क्षेत्रमा होली मनाएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने चलन छ । तराईका जिल्लामा आज रंग अबिर दलेर, शुभकामना साटासाट गर्दै, विभिन्न गीत गाउँदै होली पर्व मनाउने गरिन्छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने…