Logo १४ बैशाख २०८३, सोमबार | Tue Apr 28 2026


प्रेम आचार्य आत्मदाह प्रकरण : वक्तव्यमा उल्लेख गरेका व्यक्तिसँग प्रहरीको सोधपुछ

काठमाडौं । इलामका प्रेम प्रसाद आचार्यले आत्मदाह गर्नुअघि दिएको वक्तव्यमा उल्लेख गरेका व्यक्तिहरुसँग प्रहरीले अनुसन्धान थालेको छ । भाटभटेनी सुपर मार्केटसहित विभिन्न १२ वटा पक्ष वा व्यक्तिहरूमाथि अनुसन्धान गर्नुपर्ने प्रहरीको निष्कर्ष छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीका अनुसार अनुसन्धान पुरा भएपछि सरकारी वकिल कार्यालयसँग राय लिएर मुद्दा अघि बढाइने छ । आत्मदाह…