Logo १४ बैशाख २०८३, सोमबार | Tue Apr 28 2026


हजारौं शहीदका कारण ओझेल परे चार अमर शहीद

काठमाडौं । जनआन्दोलन २०६२/६३ पछि बनेका सरकारले करिब ११ हजारलाई शहीदको सूचीमा राखे तर, राणाशासनमा मृत्युदण्ड पाएका चार जनालाई औपचारिक रूपमा शहीद घोषणा गरेको अभिलेख छैन । अचम्म त के छ भने राणा शासनविरुद्धको संघर्षमा सहादत प्राप्त चार शहीद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल र दशरथ चन्दको शालिक भएको शहीद गेट गणतान्त्रिक सरकारका लागि अछुत…