Logo ८ आश्विन २०८३, बिहिबार | Thu Sep 24 2026


बझाङमा हिउँ पहिरोमा पुरिएका मध्ये दुई जनाको शव भेटियो

काठमाडौं । बझाङको सुर्मा गाउँपालिका– २ स्थित धानसेरीमा हिम पहिरोमा परेर बेपत्ता भएका तीन जना मध्ये दुई जना मृत अवस्थामा फेला परेका छन् । सुर्मा गाउँपालिका–३ की ४० वर्षीया रामकोइला बोहरा र जयपृथ्वी नगरपालिका–११ की १८ वर्षीया रमिता धामीको शव फेला परेको बझाङ जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जयपृथ्वी नगरपालिका–११ की १४ वर्षीया जामती…