Logo ८ माघ २०८२, बिहिबार | Thu Jan 22 2026


सुर्खेतमा जीप दुर्घटना हुँदा चारको मृत्यु, एक घाइते

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरमा भएको आइतबार बिहान साढे २ बजेतिर जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । वीरेन्द्रनगर नगरपालिका–११ को झुप्रो खोला भन्ने स्थानमा जीप दुर्घटना हुँदा जीपमा सवार पाँच जना मध्ये चार जनाको मृत्यु भएको सुर्खेत प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुमा सुर्खेत नगरपालिका–७ का जीप…