काठमाडौं । नेपाली काँग्रेसकी नेतृ चिनी हिरा शाक्य रञ्जित बिरामी भएर अस्पतालमा भर्ना हुनुभएको छ । ७६ वर्षीया नेतृ शाक्यको छाती र मृगौला सम्बन्धी रोगका कारण थापाथलीस्थित नर्भिक अस्पतालको सिसियुमा उपचार भइरहेको छ । उहाँका श्रीमान एवं नेपाली काँग्रेसका वरिष्ठ नेता ध्यान गोविन्द रञ्जितका अनुसार नेतृ शाक्यको ११ दिनदेखि सिसियुमा उपचार भइरहेको र हालसम्म तीन…