Logo २१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026


एक महिलाले गरिन् आफैँले आगो लगाएर आत्महत्या

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–९ स्थित मच्छेगाउँमा आफैँलाई आगो लगाएर एक महिलाले आत्महत्या गरेकी छन् । रामेछाप घर भएकी ३६ वर्षीया शान्ति श्रेष्ठले आफ्नै शरिरमा आगो लगाएर आत्महत्या गरेकी हुन् । चन्द्रागिरि नगरपालिका–९ मा डेरामा श्रीमानसँग बस्ने शान्तिले शुक्रबार दिउँसो पौने ३ बजे शरीरमा पेट्रोल छर्केर आगो लगाएकाे जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।…