सुनसरी । धरानबाट प्रहरीले अत्याधुनिक हतियारको कारोबार गर्ने दुई जनालाई पक्राउ गरेको छ । एक थान अमेरिकी पेस्तोल र त्यसको म्याग्जिनसहित उनीहरुलाई पक्राउ गरिएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको हो । पक्राउ पर्नेमा धरान १० का राजेश लिम्बु र धरान ५ का कुमार भण्डारी रहेका छन् । केही दिनअघि पनि धरान १७ का हुकमेन जिमी,…