Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


श्रमीकको ज्यालावृद्धि गर्न माग गर्दै नेपाल ट्रेड युनियनद्वारा प्रदर्शन

काठमाडौं । श्रमीकको ज्यालावृद्धि गर्न माग गर्दै ट्रेड युनियन कांग्रेसले श्रमीकलाई जिउन पुग्नेगरीको ज्यालावृद्धि गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेको छ । आइतबार काठमाडौंको माईतीघरमा भेला भइ सत्तारुढ दल नेपाली कांग्रेसको संगठन नेपाल ट्रेड युनियन कांग्रेसले दबाबमुलक प्रदर्शन गरेको हो । हरेक दुई वर्षमा श्रमीकहरुको पारीश्रमीक बढाइने र सोही अनुसार काम अहिले अघि बढीरहेपनि सरकारलाई खबरदारी…