Logo १६ बैशाख २०८३, बुधबार | Thu Apr 30 2026


देशका अधिकांश स्थानमा आज वर्षा हुने

काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। आइतबार बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । त्यस्तै, बागमती प्रदेश, मधेश प्रदेश र कोशी प्रदेशका केही भू-भागहरुमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आइतबार दिउँसो भने देशभर आंशिकदेखि सामान्य बदली रहने छ । त्यस्तै, देशको पहाडी र…