Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


देशैभरी आज मेघगर्जन र चट्याङ-हावाहुरीसहितकाे वर्षा हुने

काठमाडौं । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। शनिबार बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । त्यस्तै, देशका पहाडी भू-भागका केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शनिबार दिउँसो भने देशभर आंशिकदेखि सामान्य बदली रहने छ । त्यस्तै, देशको पहाडी र तराईका भू-भागका केही स्थानमा मेघगर्जन…