Logo २१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026


सुनको मुल्य प्रतितोला पाँच सय रूपैयाँले घट्यो

काठमाडौं । शुक्रबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ। शुक्रबार सुनको भाउ प्रतितोला पाँच सय रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ९ हजार २ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।…