Logo १३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026


अधिवक्ता भगवती पाण्डे पक्राउ


3.4k
Shares

काठमाडौं । अधिवक्ता भगवती पाण्डे पक्राउ परेकी छन् ।

विवादास्पद अभिव्यक्ति दिएको आरोपमा अधिवक्ता पाण्डे पक्राउ परेकी हुन् ।

बुधबार अधिवक्ता पाण्डेलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रहरीका अनुसार पाण्डेले केही दिनअघि एक टेलिभिजनलाई दिएको अन्तरवार्ताप्रति तामाङ-मगर समूदायले आपत्ति जनाएका थिए ।