Logo १३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026


अधिवक्ता भगवती पाण्डे पक्राउ

काठमाडौं । अधिवक्ता भगवती पाण्डे पक्राउ परेकी छन् । विवादास्पद अभिव्यक्ति दिएको आरोपमा अधिवक्ता पाण्डे पक्राउ परेकी हुन् । बुधबार अधिवक्ता पाण्डेलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ