Logo ११ माघ २०८२, आइतबार | Sun Jan 25 2026


अर्घाखाँचीमा एक महिनामा ४७ ट्रिपर परे कारवाहीमा

अर्घाखाँची । अर्घाखाँचीमा करिव एक महिनाको अवधीमा ४७ वटा ट्रिपर कारवाहीमा परेका छन । जिल्लाको मुख्य सन्धिखर्क–गोरुसिंगे सडकमा क्षमता भन्दा बढी भार बोकेका र छिटो कुदाउन ट्रिपरहरुलाई कारवाहीमा परेको ईलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ । शितगंगा नगरपालिको ठाडामा रहेको चेकपोष्टमा चेकजाँच गर्दा क्षमता भन्दा बढी चुनढुङ्गा लिएका ट्रिपरहरु कारवाही गरिएको ईलाका प्रहरी कार्यालय ठाडाका…