Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


काभ्रेको खानीखोलामा एकै परिवारका ६ जना पहिरोमा पुरिए

काठमाडौं । काभ्रेको खानीखोलमा पहिरोमा परी एकै परिवारका ६ जना पुरिएका छन् । खानिखोला गाउँपालिकाको वडा नम्बर ५ बाट मकवानपुरको बागमती गाउँपालिकाको सिक्रे जाँदै गरेका ६ जना दोभान भन्ने स्थानमा पहिरोमा पुरिएका हुन् । पुरिनेहरुमा अक्कलबहादुर स्याङतान, उनकी श्रीमती शान्तिमाया स्याङतान, छोरी शिला स्याङतान, ज्वाई जीवन पहरी र उनीहरुका साढे दुई वर्ष र डेढ वर्षका…