Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


विवादित ल्यारक्याल लामा लुम्विनी विकास कोषको उपाध्यक्ष

काठमाडौं । विवादास्पद पृष्ठभूमि र आधा दर्जन बढी आपराधिक अभियोग लागेका ल्यारक्याल लामालाई सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरेको खुलासा भएको छ । तीन वटा देशको पासपोर्ट, अवैध हतियार, मानव तस्करी, ठगीलगायतका अभियोगमा बारम्बार पक्राउ परेका लामालाई सरकारले यही साउन १६ गतेको मन्त्रिपरिषद वैठकबाट कोषको उपाध्यक्ष नियुक्त गरेको खुलासा भएको हो । सत्तारुढ माओवादी…