Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


चामलको मूल्यमा मनोमानी, सीमित व्यापारीको स्वार्थमा सरकारी निकाय मौन

काठमाडौं । सरकारी नीति कृषकमैत्री नहुँदा आयातमुखी अर्थतन्त्रले बढावा पाएको गुनासो आजको होइन । अर्थतन्त्रमा आयातको प्रभुत्व हुँदा सीमित व्यापारीको स्वार्थमा सरकारी निर्णय प्रभावित हुने गरेका छन् । उत्पादन गरेर कमाउनुभन्दा विदेशबाट टेलिफोनको भरमा ट्रकका ट्रक सामान ल्याउने सजिलो काममा व्यापारीको रुचि छ भने उत्पादनको लामो बाटोभन्दा भन्सारबाटै राजश्व आयतन बढाउने सरकारी स्वार्थबीच मेल देखिन्छ…