काठमाडौं । सप्तकोशी नदीमा आएको बाढीले सुनसरी र उदयपुरको बीचमा पर्ने श्रीलंका टापुमा कटान सुरु गरेको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–६ को शिवाइ टोल क्षेत्र र उदयपुरको बेलका नगरपालिका–८ को पश्चिमी भागमा पर्ने श्रीलंका टापुमा कटान सुरु गरेको हो । बेलका ८ मा अघिल्लो वर्ष कटानमा परेको लाहुरे खोँचभन्दा केहीमाथि पश्चिमतर्फ पनि तीव्र रूपमा कटान…