Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


परिणाम देखिने गरी काम गर्न मन्त्री गुरुङको निर्देशन

काठमाडौं । शहरी विकास मन्त्री सीता गुरुङले कर्मचारीहरुलाई परिणाममुखी काम गर्न निर्देशन दिनुभएको छ । आयोजनामा रहेको समस्या समाधान गर्न आफू प्रतिबद्ध रहको बताउदै उहाँले परिणाम आउने गरी काम गर्न निर्देशन दिनुभएको हो । शुक्रबार शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभागको २०७९/०८० को बार्षिक प्रगति समीक्षा तथा आर्थिक बर्ष २०८०/०८१ को बार्षिक…