Logo २३ श्रावण २०८३, शनिबार | Sat Aug 8 2026


पहिरोमा उद्धार गरिएकी बालिकाको मृत्यु

पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका वडा न. ३ मा पहिरोमा परेर जिवित उद्धार गरिएकी ९ वर्षिया बालिकाको मृत्यु भएको छ । स्थानीयले फालेलुङ–३ खोलाघारीस्थित मनप्रसाद राईको घरमा पुरिएकी जुना सावदेनको आज बिहान जिवितै उद्धार गरेका थिए । जुना मनप्रसादकी नातिनी हुन् । उनी मावली घरमा बसेर स्थानीय विद्यालयमा अध्ययन गर्दै आएकी थिइन । बिहान जिबित…