काठमाडौं । यतिबेला फलफूलको राजा मानिने आँपको बजारमा वर्चस्व छ । केही समय अगाडिसम्म भारतीय आँपले धानेको बजारमा हाल नेपालकै उत्पादन फालाफल भएको छ । सिजन अनुसार अहिलेको आँप खान उपयुक्त हुन्छ । तर, बजारमा आँपको बजार न्यून रहेको छ । अघिल्ला वर्षहरुको तुलनामा यो वर्ष आँप उत्पादन निकै बढेको छ । विभिन्न फलफूल बजार…