Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


भारतको गौरीकुण्डमा पहिरो, ११ जना नेपाली बेपत्ता

काठमाडौं । भारतको उत्तराखण्डस्थित गौरीकुण्डमा भारी बर्षासँगै गएको पहिरोमा परी दर्जन नेपाली बेपत्ता भएका छन् । पहिरोले उनीहरु बसेको होटल नै बगाउँदा बेपत्ता भएका हुन् । बेपत्ता हुनेहरुमा जुम्ला पातारासी गाउँपालिकाका धेरै रहेको बताइएको छ । गौरीकुण्डमा रहेका तीन वटा होटल पहिरोले बगाएको थियो । हालसम्म ११ जना बेपत्ता रहेको भारतीय सञ्चारमाध्यले जनाएका छन् ।…